
काठमाडौं, २ चैत । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ कृष्णपुरमा नयाँ शाखा स्थापना गरेको छ ।
उक्त शाखाको नगरप्रमुख कर्णबहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले संयुक्त रुपमा उद्घाटन गरे ।
उक्त शाखाबाट ग्रहाकहरुले सम्पूर्ण किसिमका बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ ।














प्रतिक्रिया