२० कार्तिक २०८३, शुक्रबार

त्रिशुली नदीमा ट्रक खस्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ माघ । त्रिशुली नदीमा ट्रक खस्दा धादिङको रोराङ गाउँपालिका १० का तुलबहादुर गुरुङ बेपत्ता भएका छन ।

भुस बोकेर चितवनको भरतपुरबाट नुवाकोटका लागि छुटको ना ३ ख १८३ नम्बरको ट्रक फिस्लिङबाट त्रिशुलीमा खस्दा चालक गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकसँगै खसेका सुरज गुरुङ घाइते भएका छन ।