२० कार्तिक २०८३, शुक्रबार

नेकपा (क्रान्तिकारी)का महासचिव वैद्य भन्छन्–मुद्दा मिल्नेसँग एकता गर्छौं

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले राष्ट्रिय स्वाधीनता रक्षा र जनजीविकाका सवालमा मुद्दा मिल्नेसँग कार्यगत एकता गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले साेमबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि मेची महाकाली अभियान शुरु गर्ने निर्णय गरेकोसमेत बताउनुभयो । उहाँले अन्य कम्युनिष्ट पार्टीबीच पनि एकीकरणको प्रक्रियामा रहेको जानकारी गराउनुभयो । –रासस