
धनुषा, ६ मंसिर । धनुषाको जनकपुर उपमहानगरपालिका–२५ स्थित लोहनाबाट एपीएफ टोलीले करिब ८ किलो दानादार चाँदी बरामद गरेको छ ।
ज ११ प. ६००० नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा फेलापरेको हो । मोटरसाईकल चालक भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।
चाँदीसहित मोटरसाईकलपनि बरामद भएको छ ।












प्रतिक्रिया