२० कार्तिक २०८३, शुक्रबार

चोरीपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ४ मंसिर । कैलाली जिल्लाको टिकापुर नगरपालिका–९ बाट मंगलबार एपीएफ टोली र भन्सार कार्यालयको सयुंक्त टोलीले करिब ८ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोली तथा भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।