२० कार्तिक २०८३, शुक्रबार

लागूऔषधसहित २ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , ३ मंसिर । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौ चन्द्रागिरी नगरपालीका २ नागढुंगा चेकपोष्टमा धनगढीबाट काठमाण्डौ आउदै गरेको ना.६ ख ७९०० नम्बरको बसमा सवार धादिङका २० वर्षका बुद्धि तामाङ र कञ्चनपुरका १९ वर्षका बिजय कुवँरको साथबाट नाइट्रोजेपाम ३३२ एम्पुल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।