२० कार्तिक २०८३, शुक्रबार

डडेलधुरा जिप दुर्घटनाः २ को मृत्यु, १५ घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, १ मंसिर । डडेल्धुराकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् ।

भागेश्वर गाउँपालिका ४ कुरङायलमा भएको म १ ज १८० नम्बरको जीप दुर्घटनामा भागेश्वर गाउँपालिका २ का २७ वर्षीय धर्मसिंह मडौ र सोही गाउँपालिका ३ का गाडी धनी ४५ दीपेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहरु भएका १५ जनालाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।