शनिबार, ७ वैशाख २०७६
DainikNepal.com
शनिबार, ७ वैशाख २०७६

छड प्रहार गरि एकको हत्या, पाँच पक्राउ

दैनिक नेपाल २०७५ कार्तिक २२ गते १२:२६

-सांकेतिक तस्वीर

हेटौंडा, १२ कार्तिक । हेटौंडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ।

गएराति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समूहले उनीमाथि रड प्रहार गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ। -रासस

प्रतिक्रिया
सम्बन्धित