
सुर्खेत, ११ कात्तिक । कर्णाली प्रदेशसभाको ३९ औँ बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।
प्रदेशसभा सचिवालयले आइतबार दिउँसो १ बजेका लागि तोकिएको बैठक प्राविधिक कारणले स्थगन भएको र अर्को बैठक यही कात्तिक १३ गते दिउँसो १ बजे बस्ने जानकारी गराएको हो । –रासस












प्रतिक्रिया