विराटनगर, २८ असोज । बोक्साको आरोपमा पटकपटक अपमानित हुँदै आएका एक वृद्धको घाँटी रेटेर वीभत्स हत्या भएको पन्ध्र महिना बित्दा पनि प्रहरीले दोषीको पहिचान गर्न सकेको छैन ।
रंगेली नगरपालिका ९ साबिकको दर्वेशा बनकोलका ६३ वर्षीय पहाडचन राजवंशीलाई अज्ञात समूहले गतवर्ष असार दोस्रो साता उनकै घर नजिक घाँटी रेटेर वीभत्स हत्या गरी सडकमा फालेको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
घटनामा संलग्न व्यक्ति पहिचान भइसकेको दाबी गर्दै संलग्न व्यक्ति भारत छिरेकाले पक्राउ गर्न समस्या भएको प्रहरीको भनाइ छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया