काठमाडौं, ६ साउन , गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होइन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।
निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याइने गरिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
रसुवागढी नाका हुँदै दुई वर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।
दुई लाख रुपैयाँभन्दा बढीको गुन्द्रुक आयात भएको देखिन्छ ।














प्रतिक्रिया