१२ कार्तिक २०८३, बिहिबार

यी सरकारी इञ्जिनियरलाई मध्यराति यौनसम्बन्ध राख्न मन लागेपछि…

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

रामेछाप, ४ साउन । होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् ।

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ वर्षीय ईन्जिनियर ईन्द्र साह पक्राउ परेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्थली नगरपालिका १ स्थित एक होटेलमा मदिरा सेवन गरी कोठा खोज्दै गएका साहले सोही होटलमा कोठा लिई बसेका रामेपछापका दुई किशोरी सुतेको कोठामा वियरको बोतल हानी जबर्जस्ती करणी गर्न खोजेपछि कोशोरीहरूले गुहार मागेका थिए ।