२१ कार्तिक २०८३, शनिबार

उपरथीमा बढुवा भएका शाहलाई दर्ज्यानी चिन्ह प्रदान

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं, ३१ असार । उपरथीमा पदोन्नती भएका सहायक रथी सुवर्ण बहादुर शाहलाई आईतबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

जंगी अड्डामा आईतबार आयोजित एक बिशेष कार्यक्रमकाबीच प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नती भएका उपरथी शाहलाई मध्य पृतना हेड क्वाटर पृतनापतिको जिम्मेवारी दिईएको छ ।