२१ कार्तिक २०८३, शनिबार

रुखले च्यापिएर एकजनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २४ असार । गौमुुलगाउँपालिका–३ गर्जेमा रूखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

गौमुुलगाउँपालिका–३ गर्जेका २३ वर्षीय खण्टे बोहराको मृत्यु भएको हो । उहाँको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा अछामको साँफेबगरमा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

गम्भीर घाइते बोहराको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको थियो । –रासस