काठमाडौं, २३ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौं ज्ञानेश्वरले आफ्नाविरुद्ध आएको समाचार गलत र भ्रामक भएको भन्दै खण्डन गरेको छ ।
दैनिक नेपाल डटकमले ‘प्राधिकरणमा ९० अर्वको घोटाला, प्रधानमन्त्रीको सचिवालयमा माल पु-याउनु पर्छ भन्ने को हुन् ?’ भन्ने शीर्षकको समाचारप्रति शिक्षा इकाईले आपत्ति जनाएको हो ।
सो समाचार दैनिक नेपाल डटकमले यूनाइटेड पोष्ट साप्ताहिकको बिहीबारको अंकबाट साभार गरेर पत्रपत्रिकाको शीर्षकमा राखेको थियो ।
प्राधिकरणको शिक्षा इकाईको आयोजना निर्देशक पदमा रहेका इमनारायण श्रेष्ठले खण्डन पठाइ मानहानीको मुद्दा दिने समेत चेतावनी दिएका छन् ।
खण्डनको पूर्ण पाठ














प्रतिक्रिया