२१ कार्तिक २०८३, शनिबार

बेनिघाटबाट ३० किलोग्राम गाँजा बरामद, तस्कर फरार

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेखु, धादिङ, २१ असार । धादिङ प्रहरीले आज ३० किलोग्राम गाँजा बरामद गरेको छ ।

बेनिघाट रोराङ गाउँपालिकाको जोगीमारामा गाडी चढ्न सडक छेउमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा सो सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो ।

गाँजा बरामद गर्दै गर्दा गाँजासँगै रहेको दुई जना भने फरार भएको प्रहरीले जनाएको छ । -रासस