१३ कार्तिक २०८३, शुक्रबार

यी हुन् सरकारी गाडी गायब पार्ने माओवादीका सांसद

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । पहिलो संविधानसभामा प्रतिनिधित्व गरेकी माओवादी केन्द्रकी सांसद इन्द्रमाया गुरुङले प्रयोग गरेको मोटरसाइकलबारे सचिवालय अझै बेखबर छ ।

गोरखाकी सांसद गुरुङले चढेको मोटरसाइकलको कर संसद् सचिवालयले तिर्दै आएको छ । उनी प्रतिनिधि पात्र मात्रै हुन् । त्यति वेलाका दर्जन बढी सांसदले सचिवालयबाट लगेको गाडी तथा ल्यापटपलगायत सुविधा फिर्ता गरेका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।