३० आश्विन २०८३, शुक्रबार

मोगादिसुको एक होटलमा विशाल विस्पोट, दर्जनौ व्यक्ति परेको आशंका

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोगादिसु, २९ असोज । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा शनिबार ठूलो विष्पोट भएको छ । घटनामा दर्जनौ व्यक्ति परेको आशंका गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीले जनाएका छन् ।

घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्पोटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विश्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए ।

घटनामा कैयौं व्यक्ति परेको हुनसक्ने अनुमान गरिएकोभएपनि मृतकको सङ्ख्याबारे एकीन नभएको उनले बताए । – सिन्ह्वा