२१ कार्तिक २०८३, शनिबार

सञ्चारमन्त्री बस्नेतद्वारा समाजसेवी भण्डारीलाई सम्मान

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । समाज सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले बिष्णुप्रसाद भण्डारीलाई सम्मान गर्नुभएको छ ।

सम्बाद क्लबद्वारा आयोजित एक समारोहमा भण्डारीलाई सम्मान गरिएको हो । भण्डारी पार्टी प्यालेसहरूको छाता संगठन इभाको उपाध्यक्ष एवं लायन्स क्लब अफ काठमाडौको नतृत्वदायी भूमिकामा हुनु हुन्छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले समाजसेबी भण्डारीलाई बुढानिलकण्ठ मन्दिर ब्यबस्थापन संचालक समितिको सदस्यमा चार वर्षका लागि मनोनयन गरेको छ ।

समाजसेबाका क्षेत्रमा काम गरेका मध्येबाट संचालक समितिमा मनोनयन गर्ने ब्यबस्था छ ।