२१ कार्तिक २०८३, शनिबार

वामदेव गौतम बने एमालेको कार्यबाहक अध्यक्ष

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । नेकपा (एमाले)को कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमले पाउनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारका क्रममा आज थाइल्याण्डको बैंकक जानुभएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिनुभएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

नेता ओली यही भदौ १४ गते स्वदेश फिर्ता हुने जनाइएको छ । रासस