काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेसमा नातावाद कृपावाद हावी भएको, कार्यकर्ताको अवमूल्यन भएको र आर्दशको राजनीतिक हराएको भन्दै तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामासहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले टिका र खाँदा लगाई पार्टीमा स्वागत गरेका थिए ।















प्रतिक्रिया