१५ कार्तिक २०८३, आइतबार

राष्ट्रिपति विद्यादेवी भण्डारीलाई गाडी खरिद गर्न १६ करोड माग

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ असार । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट«पतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग रुपैपाँ मागेको हो ।

राष्ट«पति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो ।