२१ कार्तिक २०८३, शनिबार

कामचलाउ सरकारका मन्त्री दहितलाई चित्त बुझेन समाचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । कामचलाउ सरकारका भूमिसुधार तथा व्यवस्था मन्त्री एवम् तत्कालीन थरुहट तराई पार्टीका सांसद गोपाल दहित र थारु नेता भानुराम थारुले आफूविरुद्ध आएको समाचारको खण्डन गरेका छन् ।

दहित र थारुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आर्थिक सहयोग हिनामिना गरेको आरोपमा कुनै सत्यता नहरहेको दाबी गरेका हुन् ।

दैनिकले नेपाल डटकमले यूनाइटेड पोष्ट साप्ताहिकले बिहीबारको आफ्नो अंकामा ‘लाहुराम थारुको पैसा झ्वाम पार्ने यी हुन् भीआइपी थारु नेताहरू’ शीर्षकमा प्रकाशित समाचारलाई ‘पत्रपत्रिका’को कोलममा साभार गरेर राखेको थियो ।