२१ कार्तिक २०८३, शनिबार

संघीय गठबन्धनले भोलि आन्दोलन घोषणा गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले भोलि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

दिउँसो १ बजे विजुली बजारमा बस्ने बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने नेता केशव झाले जानकारी दिए ।

उनका अनुसार सरकारले संविधान संशोधनमा कुनै चासो नदेखाएको, मधेसका मुद्दा सम्बोधनमा ढिलाई गरेको र संशोधनविनै मधेसमा चुनावको तयारी थालेको भन्दै अर्काे चरणको आन्दोलन सुरु गर्न लागिएको हो ।