२१ कार्तिक २०८३, शनिबार

नीलकण्ठ नगरको मयरमा कांग्रेसका ढुंगाना विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ६ जेठ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई फराकिलो मत अन्तरले हराउँदै बिजयी भनेका हुन् ।

उमपेयर भने माओवादीले जितेको छ । माओवादी केन्द्रका मनराज भण्डारीले एमालेका उम्मेद्वारलाई हराउँदै उपमेयर जितेका हुन् ।