काठमाडौं, ३ जेठ । नेकपा एमालेले अहिलेसम्म ६ वटा नगरपालिका र ३२ गाउँपालिकामा जित हासिल गरेको छ ।
एमालेले जितेका स्थानहरुको नामावली यस्तो छ:
१. गणेश बहादुर शाही, ठुलोभेरी नगर डोल्पा
२. रत्न बहादुर खड्का, नारायण नगरपालिका दैलेख
३. लोकेन्द्र बहादुर घले, चामे गाउँ पालिका, मनाङ
४. कान्छा घले, नेस्याङ गाउँ पालिका, मनाङ
५. अङ्गद राना, काइके गाउँपालिका, डोल्पा
६. आसबहादुर थकाली, घरपझोङ गाउँपालिका मुस्ताङ
७. टासी टन्डु गुरुङ, शेफोक्सुन्डो गाउँपालिका, डोल्पा (निर्बिरोध)
८. घनश्याम सुवेदी, फेदिखोला गाउँपालिका, स्याङ्जा
९. बेदबबहादुर गुरुङ, मादी गाउँपालिका, कास्की
१०. नरेन्द्रकुमार शाही, सिबालय गाउँपालिका, जाजरकोट
११. रामचन्द्र दाहाल, महांकाल गाउँपालिका, ललितपुर
१२. दुर्गाबहादुर थापा, देवघाट गाउँपालिका, तनहुँ
१३. चित्रबहादुर चलाउने, ढोरचौर गाउँपालिका, सल्यान
१४. कैसाङनुर्पु तामाङ, गोसाइँकुण्ड गाउँपालिका, रसुवा
१५. खिमनारायण मानन्धर, हरिनाश गाउँपालिका, स्याङ्जा
१६. नवराज ओझा, रुपा गाउँपालिका, कास्की
१७. रतननाथ योगी, तिला गाउँपालिका, जुम्ला
१८, राजु पौडेल, महाशिला गाउँपालिका, पर्वत
१९. दलबहादुर फडेरा, अदानचुली गाउँपालिका, हुम्ला
२०. प्रेमबहादुर बुढा, भैरवी गाउँपालिका, दैलेख
२१. सीपी घर्तीमगर, भेरी नगरपालिका, जाजरकोट
२२. कर्ण बहादुर गुरुङ्ग, माछापुच्छ्रे गाउँपालिका कास्की
२३. जङ्ग बहादुर शाही, महावु गाउँपालिका, दैलेख
२४. सीताकुमारी पौडेल, कालिका गाउँपालिका, रसुवा
२५. सुधिर पौडेल, आँधीखोला गाउँपालिका, स्याङ्जा
२६. बिदुर हुमागाई, मकवानपुर गढी गाउँपालिका, मकवानपुर
२७. कृष्णबहादुर खुलाल, खानीखोला गाउँपालिका, काभ्रे
२८. ओमबहादुर बुढा, त्रिपुरासुन्दरी नगरपालिका डोल्पा
२९. टंक जिरेल, जिरी नगरपालिका, दोलखा
३०. खड्ग सुनुवार, गोकुलगंगा गाउँपालिका, रामेछप
३१. शेरबहादुर सुनुवार, उमाकुण्ड गाउँपालिका, रामेछप
३२. पदमपाणि शर्मा, फलेवास नगरपालिका, पर्वत
३३. प्रेमप्रसाद सिलवाल, सिद्धलेक गाउँपालिका, धादिङ्ग
३४. जीवन लामा, इन्द्रसरोवर गाउँपालिका, मकवानपुर
३५ खिम थापा, कालीगण्डकी गाउँपालिका, स्याङ्जा
३६. टंकबहादुर मोक्तान, कैलाश गाउँपालिका, मकवानपुर
३७. धिरबहादुर शाही, ठाँटिकाँध गाउँपालिका, दैलेख
३८. अमरबहादुर थापामगर, काठेखोला गाउँपालिका, बागलुङ












प्रतिक्रिया