२१ कार्तिक २०८३, शनिबार

रसुवाको कालिकामा एमालेका प्रमुख–उपप्रमुख निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ३ जेठ । रसुवा जिल्लाको कालिका गाउँपालिकामा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

सीताकुमारी पौडेलले १४५८ मत ल्याएर गाउँपालिकाको प्रमुखमा निर्वाचित भएकी हुन् । उपप्रमुखमा पनि एमालेकै भवानीप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।