२१ कार्तिक २०८३, शनिबार

पवर्तको महासिला गाउँपालिकामा पनि जित्यो एमाले, एउटा बाहेक सबै वडामा जित

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुष्मा, २ जेठ । पर्वतको महासिला गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुख जितेको छ ।

एमालेबाट राजु पौडेल अध्यक्ष र हिरादेबी थापा उपाध्यक्षमा बिजयी भएका हुन । वडा नम्बर दुई बाहेक सबै वडामा पनि एमालेले जित हासिल गरेको छ ।

एमालेका पौडेलले अध्यक्षमा २ हजार ४ सय ५३ मत पाए । दोस्रो स्थानमा रहेका काँग्रेसका उज्ज्वल गुरुङ्गले २ हजार १० मत ल्याए । यस्तै, उपाध्यक्षमा एमालेकी हिरादेबी थापाले २ हजार ४ सय ८३ मत ल्याएर विजयी भइन् भने काँग्रेसकी सृजना मल्ल ठकुरीले १ हजार ९ सय ५१ मतमा ल्याइन् ।