२१ कार्तिक २०८३, शनिबार

काठमाडौँ महानगरपालिकाः बल्ल सुरु भयो तीन ठाउँबाट मतगणना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । व्यापक गुनासो र आलोचनापछि निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मतगणना तीन ठाउँबाट गन्न सुरु गरेको छ ।

मंगलबार दिउँसो ४ बजेबाट एकैपटक तीन ठाउँमा मत गन्न सुरु भएको आयोगका सचिव गोपीनाथ मैनालीले बताए ।

तर, काठमाडौं महानगरको अन्तिम मतगणना परिणाम आउन एकसाता लाग्ने भएको छ । अहिले वडा नम्बर १, २ र ३२ को मतगणना भइरहेको छ ।