२१ कार्तिक २०८३, शनिबार

काठमाडौं उपत्यकामा राप्रपाले खाता खोल्यो, गोकर्णेश्वरमा वडा अध्यक्ष जित्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यकामा खाता खोलेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा अध्यक्ष जित्दै राप्रपाले उपत्यकामा विजयी सुरुवात गरेको हो

गोकर्णेश्वरको २ नम्बर वडामा राप्रपाका उम्मेदवार कृष्ण बहादुर पण्डित ६ सय ६८ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ६ सय ४५ मत मात्रै ल्याए । मत परिणामअनुसार काँग्रेसका उम्मेदवार तेस्रो भए ।