२१ कार्तिक २०८३, शनिबार

भक्तपुरको सूर्यविनायक– १ मा एमालेको पुरै प्यानल विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २ जेठ । सूर्यविनायक नगरपालिका वडा नं १ मा नेकपा (एमाले) विजयी भएको छ ।

आज बिहान सम्पन्न मतगणनाको परिणामानुसार सो वडाका अध्यक्षमा एमालेका सानुकाजी कायस्थ तथा वडा सदस्यमा बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की, अम्बिका न्यौपाने र कल्पना नेपाली विजयी हुनुभएको निर्वाचन अधिकृत दुर्गा गुरुङले जानकारी दिनुभयो ।

मत विवरण आउन बाँकी नै छ । रासस