बागलुङ, २ जेठ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चा–एमाले गठबन्धनको अध्यक्षका उम्मेदवार एमालेका कृष्ण पौडेल अग्रस्थानमा छन् ।
पौडेलले १५०९ मत पाएका छन् । कांग्रेस–माओवादी गठबन्धनले ४६५ मत पाएको छ ।
वडा नम्बर १ मा राजमोका वडाध्यक्षका उम्मेदवार नरसिंह पुनको नेतृत्वको प्यानल विजयी भएको छ ।












प्रतिक्रिया