२१ कार्तिक २०८३, शनिबार

नवलपरासीको गैंडाकोटको मेयरमा पनि भारी मतले एमाले अगाडि (अपडेट)

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १ जेठ । नवलपरासीको गैंडाकोट नगरपालिकामा मतगणना जारी छ । मतगणना अनुसार, एमालेका उम्मेदवार झण्डै दुई सय मतले अगाडि छन् ।

मतगणनाको पछिल्लो परिणाम यस्तो छः

गैंडाकोट नगरपालिका

कांग्रेस ९५०
एमाले ११३२
माओवादी केन्द्र १११
यसैगरी, नवलपरासीको गुम्दीकाली गाउँपालिकामा पनि एमाले भारी मत अन्तरले अगाडि छ।

पछिल्लो अपडेट
अध्यक्ष
एमाले ९५१
नेपाली कांग्रेस ५८४
माअ‍ेवादी केन्द्र १५

उपाध्यक्ष
एमाले ७७३
नेपाली कांग्रेस ४२७
माओवादी केन्द्र १५