
काठमाडौँ, १ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।
अहिलेसम्मको मतगणनामा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत पाएका छन् भने विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले बराबरी २६ मत पाएका छन् । उनीहरुले कााँग्रेस मेयरका उम्मेदवार राजुराज जोशीलाई पछि पारेका छन् ।

कांग्रेसका जोशीले २३ मत पाएका छन् । अहिले प्रदर्शनीमार्गस्थित सभागृहमा मतगणना भइरहेको छ ।












प्रतिक्रिया