काठमाडौं, १ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
पहिलो चरणमा भएको गणना अनुसार एमालेका मेयर उम्मेदवार विद्या सुन्दर शाक्यले अग्रता लिएका छन् । उनले ८ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसका मेयर उम्मेद्वार राजुराज जोशीले ६ मत पाएका छन् ।
यस्तै विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले ४ मत पाएकी छन् ।
यस्तै तीन मत बदर भएको निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।












प्रतिक्रिया