२० कार्तिक २०८३, शुक्रबार

यी हुन पूरै टिम जिताउने फेदीखोलाका अध्यक्ष

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङजा, १ जेठ । स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेका अध्यक्ष घनश्याम सुबेदी विजयी भएका छन् ।

उपाध्यक्षमा पनि एमालेका देबी थापासहित अधिकांश पदमा एमाले बिजयी भएको जनाइएको छ । मतपरिणामको अन्तिम नतिजा भने घोषणा हुन बाँकी छ ।