२० कार्तिक २०८३, शुक्रबार

बागलुङमा ९७ वर्षीय वृद्धद्वारा मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ३१ वैशाख । स्थानीय तहको निर्वाचनमा बागलुङको बडिगाड गाउँपालिकामा ९७ वर्षीय गोविन्दलाल पाध्यले मतदान गरेका छन् ।

२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा बडिगाड गाउँपालिका– २ अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालयको केन्द्र ‘क’बाट पाध्यले पहिलो मतदान गरेका हुन् ।

१५ सय ३२ मतदाता रहेको सो केन्द्रमा मतदान गर्नको लागि आइतबार बिहानैदेखि उत्साहपूर्ण सभागिता रहेको छ ।