२० कार्तिक २०८३, शुक्रबार

एमाले निकट ट्रेड युनियन अध्यक्षको निधन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, ३० वैशाख । पाँचथरका एमाले भातृसंगठन ट्रेड यूनियनका अध्यक्ष फिदिम नपा १ निवासी मोतिबहादुर अधिकारीको निधन भएको छ ।

समाजसेवी अधिकारीको सनिबार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

उनी करिब दूई बर्ष प्रोष्टेट क्यानसर पीडित भई बाचेका थिए । अधिकारीलाई एमाले नगर कमीटि कार्यालय अगाडी मृत पार्थिप सरीरलाई एमाले पूर्व साँसद तथा जलस्रोत उर्जा सचिव बसन्त कूमार नेम्वाङ, पार्टीका अध्यक्ष राजकूमार भण्डारी, पार्टीकार्यकर्ता, अन्य सूभ चिन्तक, उद्योग ब्यबसायिहरुले भाव पूर्ण श्रद्धाञ्ली गरेका थिए ।

सिङगो घर परिवार सहित पार्टी पंती अधिकारीको असामयीक निधनले सूकाकूल बनेको छ । उनको दाहासंस्कार हजारौको संख्यामा हेवाखोला घाटमा गरीएको छ ।

फिदिम बजारका लोकप्रिय सामज सेवि अधिकारी फिदिम उमावि संचालक समीतिका सदस्य समेतमा जिमेवारी निर्वाह गरीरहेका थिए ।