पोखरा, २२ वैशाख । नेकपा एमाले पोखरा लेखनाथ महानगरको वडा न ३३ ले एकैदिन पाँच वटा निर्बाचन कार्यालय उद्घाटन गरेको छ ।
उक्त अबसरमा सो वडाका लाम्गादी, कालिकास्थानको पानि ट्यांकी, उपल्लो पूणि, डाडागाउ र बर भोटेनी गरि निर्बाचन सम्पर्क एबम परिचालन कार्यालय स्थापित गरियको हो । कार्यालयकोे नेकपा एमाले प्रदेश न ४ का सदस्य भिम कार्कीले उद्घाटन गरेका थिए ।
कार्कीले नेकपा एमाले मात्रै सच्चा रास्त्रबादी पार्टी भयको हुदा सुर्यध्वाजाबाहाक उम्मेदबारहरुलाई अत्याधिक मतले बिजयी बनाउनु पर्ने बताए । सो संगै एमालेले उक्त वडामा आफ्ना उम्मेदबारहरुको घर दैलो सहित मतदाताहरुसंग भेटघाट समेत तिब्र बनाएको छ् । शुक्रबार वडा अध्यक्ष शिब प्रसाद आचार्य सहित सदस्यका उम्मेदबारहरु शोभा नेपालि दीपक लामिछाने, शान्ति आचार्य, निलबहादुर श्रेष्ठ सहितको टोलीले घर दैलो कार्यक्रम गरेको छ ।
सो अबसरमा साबिक भरत पोखरी गा बि स अध्यक्ष यज्ञप्रसाद आचार्य , उपाध्यक्ष मनोहर आचार्य लगायत सयौ जनता हरुको सहभागिता रहेको थियो् ।












प्रतिक्रिया