काठमाडौं, २१ वैशाख । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको सदस्यता त्यागेका छन् ।
तत्कालिन मधेसवादी दल सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सभापति रहेको समितिमा सभापतिबाटै ‘बेइमानी’ भएपछि रावलले विहिबार विज्ञप्ति निकालेर औपचारिक रुपमै समिति त्यागेको घोषणा गरेका हुन् ।
किन त्यागे समिति (विज्ञप्तिसहित) ?













प्रतिक्रिया