२० कार्तिक २०८३, शुक्रबार

एमालेः विदुरमा पण्डित र बेलकोटमा खनाल उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १७ वैशाख । नेकपा (एमाले) ले विदुर र बेलकोटगढी नगरपालिका प्रमुखमा दुई उम्मेदवार चयन गरेको छ ।

सो अवसरमा विदुरका प्रमुखमा सञ्जु पण्डित र बेलकोटगढीका प्रमुखमा राजेन्द्ररमण खनाललाई उम्मेदवार बनाउने निर्णय गरिएको एमालेले जनाएको छ । यस्तै बेलकोटगढी नगरपालिका उपप्रमुखमा रुपा सापकोटालाई उम्मेदवार बनाउने निर्णय पनि भएको बताइएको छ । रासस