२० कार्तिक २०८३, शुक्रबार

चुनावको मुखैमा केपी ओली र कमल थापाबीच ‘वान टु वान’ वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाबीच ‘वान टु वान’ वार्ता भएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भइरहेको वार्तामा समसामयिक राजनीतिक परिस्थितीबारे छलफल भइरहेको छ ।

वैशाख ३१ को स्थानीय निर्वाचन तथा दलहरुबीच धुव्रीकरण भइरहेका बेला ओली र थापाबीचको वार्तालाई महत्वका साथ हेरिएको छ ।