२० कार्तिक २०८३, शुक्रबार

कांग्रेसले भोलि निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सत्ताघटक नेपाली कांग्रेसले भोलि मंगलबार पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार अपरान्ह ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा स्थानीय तह निर्वाचन २०७४ का लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।