२८ आश्विन २०८३, बुधबार

हमास नेता हत्या प्रकरणमा तीन जनालाई मृत्यु दण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजासिटी (प्यालेष्टिनी प्रशासित क्षेत्र), २५ चैत । गाजाको हमास नेतृत्वले इजरायललाई आफ्ना एक नेताको हत्यामा सहकार्य गरेको आरोपमा तीन जनालाई बिहीबार झुन्ड्याएर मृत्युदण्ड दिएको छ ।

मृत्युदण्डलाई हमास नेतृत्वले इश्लामिक समूहको ती सदस्यले हमासका एक अधिकारी विरुद्ध गरेको कारवाहीको बदला स्वरुप मार्च २४ मा गरिएको कारवाही गरेको बताइएको छ ।

हमासका स्थानीय नेताको मृत्यु हुनुमा इजरायल दोषी भएको हमास नेतृत्वको दावी छ । – एएफपी