रुकुम, २ चैत । रुकुममा एक युवकले राति ढोका फोडेर किशोरीको बलात्कार गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँफिकोट–९ बस्ने १४ वर्षीया बालिकालाई आफ्नै घरमा सुतिरहेको अबस्थामा मंगलबार साँझ ढोकाको गरालो तोडेर प्रवेश गरी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया