मोगादिसु, १२ फागुन । सोमालियामा नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति मोहम्मद अब्दुल्लाही मोहम्मदले बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा हसन अली खैरेलाई नियुक्त गर्नुभएको हो
खैरेले यसअघि नर्वेली शरणार्थी परिषद्को क्षेत्रीय निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँसँग नर्वे र सोमालिया दुवै देशको नागरिकता रहेको छ । – सिन्ह्वा














प्रतिक्रिया