१२ कार्तिक २०८३, बिहिबार

कुकुरको पनि मान्छेको जस्तै मलामी र दाहसंस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ७ पुस । विरलै देख्न र सुन्न पाइन्छ । देख्दा र सुन्दा पनि अपत्यारिलो लाग्ने । स्याङ्जामा बुधबार कुकुर मरेपछि मान्छेलाई जस्तै विधि पुगाएर दाहसंस्कार गरिएको छ ।

सो कुकुर मर्दा स्याङजाका जनतामा आँशु बगेको थियो । कुकुरलाई आर्यघाट लैजाँदा दर्जनौं व्यक्ति मलामी गएका थिए । सो कुकुरले यहाँका वासिन्दाको मन जितेको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।