४ मंसिर २०८३, शुक्रबार

पवनले लिए भारतको चौथो विकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । श्रीलंकामा जारी एसीसी यू-१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।

२७ औं ओभरको खेलमा नेपालले भारतको चौथो विकेट लिएको छ । नेपालका पवन सरार्फले अर्धसतक पुरा गरेका भारतका ओपनर शुभमान गिललाई आउट पारे ।

यसअघि पवनले दुई र कप्तान सन्दिप लामिछानेले एक विकेट लिइसकेका छन् ।