मंगलसेन, १४ मंसिर । रेडियाको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त भएको छ।
अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको हो।
रेडियो रामारोशन एफएमको मंगलसेन नगरपालिका–६ ठूलासैनस्थित प्रसारण केन्द्रको भवन परिसरमा एक वर्षदेखि नियमित बसिरहेको भँगेरोलाई सोमबारबाट लागू हुनेगरि मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गरिएको कार्यकारी निर्देशक वेदप्रकाश तिमल्सेनाले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।














प्रतिक्रिया