१२ कार्तिक २०८३, बिहिबार

हिमानीले ससुरालाई भारत र चीनको भ्रमण गराएर ल्याइन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himani-shaha-jpg-aaकाठमाडौं, १३ मंसिर । ३ साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन् ।

गत कात्तिक २३ गते सिंगापुर गएका उनी आइतबार फर्किएका हुन् । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल, हिमानीको स्पकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोलि फर्किएको हो ।

सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए । भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन ।